नेवा: एफ.एम. सुन्नका लागि निम्न लिखित Step हरु
चाल्नुहोस् ।
क. Firefox
वा Opera
Browser का
लागि
१. नेवा:
एफ.एम. सुन्नका लागि
Firefox वा Opera Browser खोल्नुहोस् ।
२.
ब्राउजरको Address Bar मा www.newafm.com.np टाइप गर्नुहोस् ।
३.
दाँयापट्टि रहेको रेडियो Play Button मा Click गर्नुहोस् ।
वा
नेवा: एफ.एम. लाइभमा Click गरी Play Button मा Click गर्नुहोस् ।
४.
मोबाइलबाट नेवा: एफ.एम.मा सुन्नको लागि HamroPatro Apps लाई Google Playstore बाट Download गर्नुहोस् ।
ख. Google Chrome Browser का लागि
नेवा
एफएम हाल Chrome
ब्राउजरमा आफैं लाइभ भइरहेको छैन । Chrome
ब्राउजरमा सुन्नका लागि Chrome
ब्राउजरमा केहि Setting परिवर्तन गर्नु पर्ने हुन्छ ।
१. Google Chrome Browser खोल्नुहोस् ।
२. Browser
Window को
सबभन्दा दाँया पट्टी रहेको तीन थोप्लोमा Click गर्नुहोस्
।
३. Setting
tab मा Click
गर्नुहोस् ।
४. त्यसपछि Privacy
and Security tab मा Click
गर्नुहोस् ।
५. त्यसपछि Site
Setting tab मा Click
गर्नुहोस् ।
६. त्यसपछि Insecure
content tab मा Click
गर्नुहोस् ।
७. अब Allow tab को
Add मा Click
गर्नुहोस् । र window
मा https://www.newafm.com.np
टाइप गर्नुहोस् । Add
गर्नुहोस् ।
No comments:
Post a Comment